इजिप्ट
नेपाली विकिपीडियाबाट
अफ्रिका र एसिया माझ बिभाजित रहेको इजिप्ट को राजधानी कायरो हो यस देसको नेपाल संग पुरानो संबध रहेको छ नेपाल मा इजिप्टको राजदुतावास रहेको छ भने इजिप्टमा नेपालको राजदुतावास पनि रहेको छ । यो देसका राष्टपती होस्नी मुवारक हुन ।
विषयसूची |