ध्यान गोबिन्द रञ्जित
नेपाली विकिपीडियाबाट
[परिवर्तन्] ध्यान गोबिन्द रञ्जित
ध्यान गोबिन्द रञ्जित नेपाल का एक राजनितिज्ञ र नेपाली काँग्रेस को काठमाडौं जिल्ला समितिका सभापति हुन |
२०१७ सालमा प्रजातन्त्रको समर्थन गरेकोले १३ बर्ष् को कलिलो उमेरमा जेलमा पर्नु भए देखि हाल सम्म वहाँ निरनतर राजनितिमा लाग्दै आउनु भएको छ| प्रजातान्त्रिक अन्दोलनको क्रममा वहाँलाई निरङकुश पन्चायत शासन ले पटक पटक गरि ७ (सात) बर्ष भन्दा बदि जेलमा बन्दि बनाएका थिए |
पन्चायत शासन को बिरोध को क्रममा वहाँले धेरै बर्ष् भारतमा निर्वासनमा बिताउनु भएको थियो |
निरन्तर जेल जिवन् र निर्वासन को वाबजुद वहाँले राजनिति शाश्त्रमा सनातकोत्तर (एम. ए.), पब्लिक एडमिनिस्त्रेशनमा सनातकोत्तर (एम. पि. ए.) र कानुनमा स्नातक ( बि. एल.) गर्नु भएको छ |